सुनसरी घटनामा मारिएका चारै जना शहीद
barnanmedia.com · Tue Aug 11 22:27:27 GMT 2026

मन्त्रिपरिषद् बैठकले सुनसरीमा दुई समूहबीचको विवादकाक्रममा सुरक्षाकर्मीको गोली लागेर मारिएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
दुई समूहबीचको विवादकाक्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर सुनसरीमा तीन जना र सिरहामा एक जनाको मृत्यु भएको थियो। सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रवीन्द्रकुमार मेहता तथा सिराहाका गनेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय भयो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)