मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भूमि र वनसम्बन्धी २ अध्यादेश जारी

janaaastha.com

राष्ट्रपति रामचन्द्र पौडेलले दुईवटा अध्यादेश जारी गर्नुभएको छ । नेपालको संविधान, २०७२ को धारा ११४ को उपधारा (१) बमोजिम उहाँले आज ‘वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गर्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)