युनाईटेडद्वारा आर्सनल पराजित
lokaantar.com · Mon Sep 05 00:13:52 GMT 2022
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले शीर्ष स्थानको आर्सनललाई पराजीत गरेको छ ।
आइतबार राति भएको खेलमा युनाईटेडले आर्सनललाई ३-१ गोल अन्तरले हराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)