मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इंलिस प्रिमियर लिगमा लिड्सविरुद्ध चेल्सी ३-२ विजयी

farakdhar.com · Sun Dec 12 01:42:07 GMT 2021

इंलिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा घरेलु टोली चेल्सी विजयी भएको छ । चेल्सीले लिड्स युनाइटेडमाथि ३-२ को रोमाञ्चक जित हात पारेको हो ।

स्टामफोर्ड ब्रिजमा भएको रोमाञ्चक खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा लिड्स पराजित भएको हो । खेलको २८ औं मिनेटमा राफिन्हाले पेनाल्टीमा गोल गर्दै लिड्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)