रास्वपाको सचिवालय बैठक आज, के-के छन् एजेन्डा?
deshsanchar.com · Tue Apr 08 22:52:10 GMT 2025

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न सचिवालयको बैठक आह्वान गरेको छ ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बुधबार दिउँसो बस्ने गरी उक्त बैठक डाकिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)