स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग स्थापना गर्न प्रधानमन्त्रीको आग्रह
nepalghatana.com · Sun Jul 24 17:39:00 GMT 2022
प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी वस्तु ल्याएर प्रशोधन गर्नु भन्दा देशकै कृषि, वन तथा खानीमा आधारित उद्योग धन्दाहरूको विकास गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ ।
नेपाल उद्योग परिसंघको १९ औँ वार्षिक साधारण सभाको आइतबार काठमाडौँमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग स्थापना गरेर प्रशस्त आयआर्जन गर्न र देशमा रोजगारी वृद्धि तथा आर्थिक क्रियाकलाप बढाउने भूमिका खेल्न पनि उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)