भलिबल संघको चुनावी प्रक्रिया सुरु : २८ पदका लागि ४८ जना प्रतिस्पर्धामा
baahrakhari.com · Wed Sep 07 16:37:00 GMT 2022
काठमाडौं । नेपाल भलिबल संघको नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया सुरु भएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको उमेदवारको अन्तिम नामावलीअनुसार २८ पदका लागि ४८ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।
अध्यक्षका लागि जितेन्द्रबहादुर चन्द, उपाध्यक्षमा वाग्मती प्रदेशका लागि गौतमप्रसाद लासिवा र ज्योति केसी, सचिवमा लुम्बिनी प्रदेशका लागि झकबहादुर मिदुन, दीपक जिम तथा प्रदेश १ का लागि विनोद सुवेदी र विश्वराज धिमालले प्रतिस्पर्धा गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)