चंगामा रमाउँदै बालबालिका (तस्बिरहरू)
nagariknews.nagariknetwork.com · Tue Oct 13 12:04:47 GMT 2026

दसैँ सुरु भएसँगै बालबालिकाहरू चंगा उडाएर रमाउन थालेका छन्।
दसैँको लागि बिदा भएसँगै उनीहरू चंगा उडाउन व्यस्त भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)