मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खगेन्द्र सुनारको विषयमा अनुसन्धान निकायले नभन्दासम्म प्रतीक्षा गर्छौं - प्रमुख सचेतक बुर्लाकोटी

nepalviews.com · Tue Oct 13 12:29:43 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि पार्टीको अनुशासन आयोगले छानबिन सुरु गरेको छ ।

रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले सुनारमाथि लागेका आरोपबारे पार्टीको अनुशासन आयोगले अध्ययन तथा अनुसन्धान सुरु गरेको जानकारी दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)