सिग्मा स्कुलमा बाल दिवस विषेश कार्यक्रम सम्पन्न
nepallive.com · Wed Sep 14 17:14:00 GMT 2022
काठमाडौं- काठमाडौंकाे नयाँबजारस्थित रहेकाे सिग्मा स्कूलमा बाल दिवसको अवसरमा सांस्कृतिक नृत्य तथा अतिरिक्त प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा विधार्थीहरूले नृत्य, गायन, कविता वाचन जस्ता विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए । औपचारिक कार्यक्रम सुरू हुनुभन्दा अगाडि विभिन्न मनोरञ्जनात्मक खेलहरूका माध्यमबाट विधार्थीहरूलाई बालअधिकार र बालबालिकाहरूले पालना गर्नुपर्ने कर्तव्य बारे सचेत बनाउने प्रयास गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)