चीन भ्रमणमा जयशंकर किन प्रधानमन्त्री मोदीसँगै थिएनन्?
barnanmedia.com · Tue Sep 02 21:33:47 GMT 2025

२०१९ मा एस जयशंकर भारतको विदेशमन्त्री बनेपछि नरेन्द्र मोदीले उनलाई धेरै महत्त्व दिन्छन् भन्ने स्पष्ट सन्देश गयो।
विगत सात वर्षदेखि जयशंकर भारतको विदेश नीतिमा अग्रपंक्तिमा छन्। भनिन्छ कि जयशंकर नरेन्द्र मोदीलाई देश बाहिर ब्रान्डिङ गर्ने जिम्मेवारी लिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)