रास्वपाले सार्वजनिक गर्यो उपनिर्वाचनको लागि उम्मेदवारहरु, बारा-२ मा रमेश खरेल (नामसहित)
reportersnepal.com · Thu Mar 30 17:25:03 GMT 2023
यस्तै, तनहुँ-१ को लागि भने आजमात्रै पार्टी प्रवेश गरेका डा. स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डा. रुपक विक घिमिरेको नाम रहेको छ । यस्तै, बारा-२ मा भने रमेश खरेल र युवराज न्यौपानेको नाम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)