मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ओमानमाथि नेपालको दबदबा, ११३ रनले विजयी

nagariknews.nagariknetwork.com · Tue Oct 13 12:40:08 GMT 2026

रोहित पौडेलको अर्धशतक, करण केसीको विष्फोटक ब्याटिङ तथा नन्दन यादव र सन्दीप लामिछानेको उत्कृष्ट बलिङप्रेरित नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा ओमानमाथि ११३ रनको फराकिलो जित दर्ता गरेको छ।

अल अमिरात क्रिकेट मैदानमा जितका लागि पाएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै समेटियो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)