दरबारमार्गमा दसैँको सेल, तर व्यापारमा छैन चमक (तस्बिरहरू)
khabarhub.com · Tue Oct 13 12:55:42 GMT 2026

काठमाडौं – दसैँ नजिकिएसँगै राजधानीको प्रमुख व्यापारिक क्षेत्र दरबारमार्गमा विभिन्न ब्रान्डका कपडा, जुत्ता, झोला तथा अन्य सामग्रीमा छुटसहितको बिक्री सुरु भएको छ ।
चाडपर्वलाई लक्षित गर्दै व्यवसायीहरूले आकर्षक छुट र विशेष अफर ल्याए पनि बजारमा पहिलेको जस्तो व्यापार हुन नसकेको व्यापारीहरूको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)