गुल्मी गठबन्धन बैठकले परिणाम दिएन
thahakhabar.com
गुल्मी : सत्ता गठबन्धन दल गुल्मीको चैत ६ गतेदेखि नियमित बैठकहरू बसेपनि परिणाम भने बाहिर आउन सकेको छैन्।
स्थानीय तहको निर्वाचनका लागि बैशाख ११ र १२ गते (भोलि र पर्सि) मनोनयन दर्ता भएपनि आज सम्म गठबन्धनले भागबण्डाको केही टुंगो लगाउन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)