ओमानमाथि नेपालको ११३ रनको शानदार जित
setopati.com · Tue Oct 13 13:04:58 GMT 2026
करण केसीको विस्फोटक ब्याटिङ र नेपाली बलरहरूको उत्कृष्ट प्रदर्शनमा नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानलाई ११३ रनले पराजित गरेको छ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको घरेलु टोली ४० ओभरमा १५० रनमै अलआउट भयो। जितसँगै नेपालले लिग–२ को अंक तालिकामा महत्वपूर्ण दुई अंक जोडेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)