मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रामेछापमा भएको आगलागीमा परेर २२ घरगोठ जले

nepalkhabar.com · Sun Mar 27 00:30:30 GMT 2022

बस्तीमा आगलागी हुँदा रामेछापमा २२ वटा घरथोठ जलेका छन्। रामेछाप नगरपालिका–७ सुकाजोरमा शनिबार दिउँसो आगलागी हुँदा २२ वटा घरगोठ जलेर नष्ट भएको हो।

आगलागीमा परेर सुकाजोर गाउँका ११ वटा घर र ११ वटा गोठ नष्ट भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। आगालागीबाट लाखौँको क्षति भएको अनुमान प्रहरीले गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)