मोरङको सुकुना बहुमुखी क्याम्पसमा ताला खुल्यो, स्ववियू सभापतिले गरे २० हजार फिर्ता
barnanmedia.com · Tue Sep 02 22:05:04 GMT 2025

मोरङको सुकुना बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियू)कै बहुमत सदस्यहरुले लगाएको तालाबन्दी खोलिएको छ ।
अध्यक्ष एलिश ओझाले स्ववियू कोषबाट २० हजार अनधिकृत रूपमा आफ्नो संगठनको महाधिवनमा प्रयोग गरेको आरोप लगाउँदै भदौ ८ गते क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)