अर्थ समाचार : दोधारा-चाँदनी झोलुङ्गे पुल बन्न २० करोड लाग्ने, आरुघाटमा बेलिब्रिजको सामग्री पुग्यो, मन्त्री फेर्दा पनि घटेन ग्यासको लाइन र रुसबाट युरोपले किन्यो ३२० अर्ब डलरको ऊर्जा
khabarhub.com · Tue Oct 13 13:14:46 GMT 2026

दोधारा-चाँदनी झोलुङ्गे पुल पुननिर्माणमा २० करोड लाग्ने अनुमान
कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २० करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)