सगरमाथाको फोहर सङ्कलनमा ड्रोनको प्रयोग
ratopati.com · Tue Sep 02 22:26:00 GMT 2025

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाललाई विश्वमा चिनाउन बारम्बार प्रयोग भइरहन्छ । नेपालको पर्यटनमा सबैभन्दा महत्त्वपूर्ण योगदान दिएको सगरमाथा नेपालका लागि धार्मिक, पर्यटन र आर्थिक सबै हिसाबले खास छ ।
तर पछिल्ला वर्षमा पर्यटक र आरोहीहरूको बढ्दो चापसँगै सगरमाथामा फोहर थुप्रिँदै जाँदा समस्या सृजना भएको छ । जसले वातावरणीय सन्तुलन र हिमाली पारिस्थितिकीय तन्त्रमा गम्भीर चुनौती खडा गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)