दुई महिना अघि सुँगुरको मुटु प्रत्यारोपण गरिएका बेनेटको निधन
kharibot.com · Wed Mar 09 16:40:00 GMT 2022
काठमाडौँ । करिब दुई महिना अघि आनुवंशिक रूपमा परिमार्जित सुँगुरबाट मुटु प्रत्यारोपण गर्ने एक अमेरिकी पुरुषको निधन भएको छ ।
५७ बर्षिय डेभिड बेनेटको आनुवंशिक रूपमा परिमार्जित सुँगुरबाट मुटु प्रत्यारोपण गरेर दुई महिना बाँचेर निधन भएको बिबिसीले उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)