राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
lokaantar.com

सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ । बुधबार दिउँसो १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्ने कार्यसूची छ ।
यस्तै, राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४१ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)