महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो
lokaantar.com

महाकाली नदीमा पानीको बहाव एक लाख आठ हजार ६१ क्युसेक पुगेको छ । महाकाली नदीमा मङ्गलबार बेलुकीदेखि पानीको जलस्तर बढेपछि पश्चिमी नाका भएर आवागमन प्रभावित बनेको छ ।
शारदा ब्यारेज (बनबासा पुल) मा बेलुकी ५ः०० बजेपछि चारपाङ्ग्रे सवारीसाधनको आवागमन रोकिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक जीवन गुरुङले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)