सरकारका सबै पोर्टल अपाङ्गतामैत्री भएको प्रचार गर्ने सञ्चार मन्त्रालयकै वेबसाइट अडिटमा 'फेल'
techpana.com · Wed Aug 12 00:10:22 GMT 2026

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सरकारका सबै डिजिटल पोर्टलहरू अपाङ्गता भएका व्यक्तिहरूका लागि सहज र पहुँचयोग्य भएको दाबी गरिरहँदा मन्त्रालयकै आधिकारिक वेबसाइटमा भने गम्भीर प्राविधिक कमजोरीहरू फेला परेका छन् । मन्त्रालयले अपाङ्गतामैत्री एकीकृत सरकारी वेबसाइट सञ्चालनमा ल्याएको घोषणा गरे पनि अटोमेटेड अडिट रिपोर्टमा उसकै वेबसाइट 'नियम पालनामा अयोग्य' (Not Compliant) श्रेणी देखिएको हो ।
वेब एआईएमको एक्सेसिबिलिटी परीक्षणमा समेत मन्त्रालयको होम पेजमा मात्रै २३ वटा इरर, ३ वटा कन्ट्रास्ट इरर, २७ वटा अलर्ट देखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)