पढ्न गएका उनी जापानमा जमे व्यवसायमा
setopati.com · Wed Aug 12 00:16:15 GMT 2026

रूकुमका विश्वेश्वर रेग्मीलाई सानैदेखि पर्यटन क्षेत्रमा रूचि थियो। त्यही रूचिले उनलाई २१ वर्षअघि जापान पुर्यायो।
जापान जानुको उद्देश्य थियो— पर्यटन विषय अध्ययन गर्ने र हस्पिटालिटी क्षेत्रमा केही सिक्ने।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)