मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

यात्रा नयाँ दशकको : समृद्धि र स्थिरताको आकाङ्क्षा

gorkhapatraonline.com · Fri Apr 14 01:08:28 GMT 2023

विश्वास रेग्मी/नारायण काफ्ले

काठमाडौँ, वैशाख १ गते । नयाँ संविधान निर्माण र सङ्घीय संरचना लागू भएका कारण ७० को दशक जति सम्झनलायक बन्यो भूकम्प, नाकाबन्दी र कोरोना सङ्क्रमणका कारण त्यति नै बिर्सनलायक पनि । लामो सङ्क्रमणकालपछि राजनीतिले समाएको लयका कारण आर्थिक प्रगतिको जुन आमअपेक्षा सुरुका वर्षमा थियो, दशकको पछिल्तिर भने त्यो विस्तारै कमजोर बन्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)