वाणगंगामा नक्कली बिल छापेर नदी उत्खनन गर्ने पक्राउ
nepalpress.com · Sun Apr 02 16:28:57 GMT 2023
रुपन्देही । कपिलवस्तुको वाणगंगा खोलाको नदीजन्य पदार्थ उत्खनन्को ठेक्का पाएको ठेकेदार कम्पनीले नक्कली बिल छापेर अवैध तरिकाले यस्ता सामग्री उठाएको गोप्य सूचनाको आधारमा अख्तियारका कर्मचारीले रसिदसहित पक्राउ गरेका छन् ।
वाणगंगा खोलाको मधुवन नाकामा नारायण अर्याल ठेकेदारको नाममा रहेको एनएस कन्ट्रक्सनले यसको ठेक्का पाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)