ट्रम्पको दाबी: इजरायल र इरान तत्काल युद्धविराम चाहन्छन्
barnanmedia.com · Mon Jun 08 23:39:05 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबिच दुई महिनाअघि भएको युद्धविरामपछि आइतबार पहिलोपटक एकअर्काविरुद्ध व्यापक हवाई हमला गरे पनि उनीहरू ‘तत्काल युद्धविराम’ गर्न इच्छुक रहेको दाबी गरेका छन्।
'दुवै पक्ष इजरायल र इरानले तत्काल युद्धविराम गर्न चाहेका छन्', राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)