अमेरिकी र अस्ट्रेलियन डलरसहित धेरैजसो मुद्रा थप महँगिए
barnanmedia.com · Wed Aug 12 00:16:40 GMT 2026

नेपाल राष्ट्र बैंकले (बिहीबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। तर युरोको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)