सबै दल असफल भइसके, अब राप्रपाले मात्र देशलाई निकास दिनसक्छः लिङ्देन
deshsanchar.com · Tue Oct 13 12:11:24 GMT 2026

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको राजनीतिमा अनिश्चितताको कालो बादल मडारिरहेको भन्दै यस्तो समयमा मुलुकलाई निकास दिने एक मात्र पार्टी राप्रपा भएको जिकिर गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)