रगतको क्यान्सरलाई मार्ने ‘जीवित औषधि’ नेपालमै कसरी बन्यो?
deshsanchar.com · Tue Oct 13 13:26:27 GMT 2026

काठमाडौंमा बनेको पहिलो ‘सीएआर-टी’ प्रविधि सेन्टर फर रिजेनेरेटिभ मेडिसिन नेपाल (सीआरएम नेपाल) ले अमेरिकी, जर्मन र ब्राजिलियन संस्थासँगको सहकार्यमा नेपालमै विकास गरेको हो। २०२२ देखि सुरु भएको अनुसन्धानपछि सन् २०२६ को मार्च ७ मा नेपालको औषधि व्यवस्था विभागले यसको क्लिनिकल प्रयोगलाई पहिलोपटक स्वीकृति दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)