मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ओमानविरुद्ध नेपालको जित

gorkhapatraonline.com · Tue Oct 13 14:05:09 GMT 2026

रोहित पौडेलले लगातार दोस्रो खेलमा उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले मङ्गलबार आइसिसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ मा घरेलु टिम ओमानलाई ११३ रनले सजिलै हराएको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २६३ रन बनाएको थियो । ओमान जवाफमा ४० ओभरमा १५० रनमै सीमित भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)