मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनारमाथि उठेका प्रश्नको जवाफ खोज्दै रास्वपा, छानबिनपछि मात्रै निर्णय गर्ने

sutranews.com · Tue Oct 13 14:08:02 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि पार्टीको अनुशासन आयोगले छानबिन सुरु गरेको छ। मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले सुनारमाथि लागेका आरोपको विषय पार्टीको संयन्त्रमा छलफल भएर अनुशासन आयोगमा गइसकेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)