जिम्बाब्वेको करिबा तालमा डुंगा दुर्घटना, १५ जनाको मृत्यु, २७ बेपत्ता
ratopati.com · Wed Aug 12 00:42:02 GMT 2026

हरारे । जिम्बाब्वेको करिबा तालमा क्षमताभन्दा बढी यात्रु बोकेको डुंगा पल्टिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २७ जना अझै बेपत्ता छन्। दुर्घटनापछि ठूलो उद्धार तथा खोजी अभियान सञ्चालन गरिएको छ।
जिम्बाब्वेको राष्ट्रिय विपद् व्यवस्थापन निकायका अनुसार दुर्घटनामा ७७ जनालाई जीवितै उद्धार गरी तालभित्र रहेको एउटा टापुमा पुर्याइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)