के आज पानी पर्छ?
himalpress.com · Wed Aug 12 00:41:48 GMT 2026

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
हाल देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ। मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भूभागमा आंशिक बादल साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी ,बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यमसम्म पानी परिरहेको मौसम मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)