ट्वाइलेटमा गर्ने यो गल्तीले डुबाउँछ तपाईंको स्वास्थ्यलाई
lokaantar.com · Thu Jan 13 17:15:00 GMT 2022
तपाईं दिसापिसाब गर्न जाँदा मोबाइल फोन लिएर जानुहुन्छ ? हो भने आजैबाट यसो गर्न बन्द गरिहाल्नुुस् ।
यस खराब बानीले तपाईंलाई अनेकथरी संक्रमणको शिकार बनाउन सक्छ । त्यति मात्र नभई गम्भीर स्वास्थ्य समस्या पनि तपाईंलाई आइलाग्न सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)