मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कास्कीमा ‘अपरेसन ३६५’: ८९८ मोटरसाइकलमाथि कारबाही, ३६ जना नियन्त्रणमा

ratopati.com · Tue Oct 13 14:18:10 GMT 2026

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत एक वर्षको अवधिमा ८९८ वटा मोटरसाइकलमाथि कानुनी कारबाही गरेको छ।

मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठुलो आवाज निकाली ध्वनि प्रदूषण गर्ने, समाजलाई आतङ्कित पार्ने तथा शान्ति सुव्यवस्थामा खलल पुर्‍याउने गतिविधि बढेको जनगुनासोका आधारमा प्रहरीले उक्त कारबाही चलाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)