फोन चार्ज गर्दा कहिल्यै नगर्नुस् यस्ता गल्ती
ratopati.com · Wed Aug 12 00:51:32 GMT 2026

काठमाडौँ । फोन हाम्रो दैनिक जीवनको आवश्यकता बनिसकेको छ । बिहान उठेदेखि राति नसुत्दासम्म हामी फोन चलाइरहन्छौं ।
ब्याट्री छिटै सकिएर दिनमा एक वा दुई पटक पनि फोन चार्ज गछौं । तर यसलाई चार्ज गर्दा हामी प्रायः धेरै गल्ती गर्छौं । यस्ता गल्तीमाथि हामी खासै ध्यान दिदैनौं । जसका कारण कहिलेकाहीँ हामीले ठुलो मूल्य चुकाउनुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)