सात संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
onlinekhabar.com · Wed Aug 12 00:47:19 GMT 2026

२७ साउन, काठमाडौं । आज विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ । पूर्वतयारी अनुसार अर्थ, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ ।
यस्तै, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)