मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सत्ता पक्षले बजाए ताली, प्रतिपक्षी बेन्च खाली

nepalpress.com · Tue Oct 13 14:28:37 GMT 2026

धनगढी । प्रतिपक्षी दलहरूको सहभागिताबिनै सुदूरपश्चिम प्रदेशसभाबाट चालु आर्थिक वर्ष २०८३र८४ को बजेट पारित भएको छ। मंगलबार साँझ बसेको प्रदेशसभा बैठकले सरकारको बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक पारित गरेको हो।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले बैठक बहिष्कार गरेपछि प्रतिपक्षी सांसदहरूको अनुपस्थितिमै बजेट पारित गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)