सौरभ गाङ्गुली र युवराज सिंहको जोडी अब दिल्ली क्यापिटल्सको कोचिङ भूमिकामा
ratopati.com · Tue Oct 13 14:30:12 GMT 2026
काठमाडाैँ । पूर्वभारतीय अलराउन्डर युवराज सिंह इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ का लागि दिल्ली क्यापिटल्सको सहायक तथा ब्याटिङ प्रशिक्षकमा नियुक्त भएका छन्।
दिल्ली क्यापिटल्सले अघिल्लो साता सौरभ गाङ्गुलीलाई आफ्नो मुख्य प्रशिक्षकको रूपमा सार्वजनिक गरिसकेको छ। गाङ्गुलीले हेमाङ बदानीको स्थान लिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)