रस्साकसीपछि सुदूरपश्चिमको बजेट पारित, अध्ययन गर्न संसदीय समिति गठन
ekantipur.com · Tue Oct 13 14:32:08 GMT 2026

रस्साकसीपछि सुदूरपश्चिमको बजेट पारित, अध्ययन गर्न संसदीय समिति गठन
बजेट विवादकै कारण कमलबहादुर शाह नेतृत्वको सरकार ढलेको थियो । अहिले नेकपाका खगराज भट्ट नेतृत्वको सरकार पनि बजेटकै विवादमा परेको छ । दुवै सरकारका सत्ता साझेदार नेकपा एमाले हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)