मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सात घन्टा विद्युत आपूर्ति बन्द हुँदा तीन देशका लाखौँ मानिस प्रभावित

baahrakhari.com · Tue Jan 25 17:24:00 GMT 2022

नुरसुल्तान । तीनवटा एसियाली मुलुकका सहरहरूमा अचानक विद्युत आपूर्ति रोकिएपछि लाखौँ मानिस लामो समय ब्ल्याकआउटको मारमा परेका छन् । किर्गिज्स्तान, उज्वेकिस्तान र कजाखस्तानका विभिन्न सहरले सेयर गर्ने पावर लाइन काटिएको थियो ।

विद्युत आपूर्ति रोकिएको कारण व्यापक रूपमा ट्राफिक जाम हुनुका साथै विमानस्थलमा उडान लगायत अन्य सार्वजनिक यातायातमा ढिलाइ भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)