सशस्त्र प्रहरीद्वारा एक वर्षमा १३ करोडभन्दा बढीको अवैध सामान बरामद
nepalsamaya.com · Wed Aug 12 01:02:00 GMT 2026

झापा- सशस्त्र प्रहरीले एक वर्षको अवधिमा रु १३ करोड बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ।
आर्थिक वर्ष २०८२/८३ मा रु १३ करोड नौ लाख १८ हजार ४४१ मूल्य बराबरको अवैध सामान बरामद गरी भन्सार दाखिला भएको हो। सोही अवधिमा रु एक करोड ४२ लाख ११ हजार ८८ मूल्य बराबरको अवैध काठ बरामद गरी दाखिला गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसाइलीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)