नेप्सेमा माउन्ट एभरेष्ट पावरको आईपीओ सूचीकृत
nepalwatch.com · Wed Aug 12 01:04:12 GMT 2026

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको आईपीओ सूचीकृत भएको छ। माउन्ट एभरेष्टले ८६ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत गराएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)