मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बैंकमा थुप्रियो ३ खर्ब, कर्जा प्रवाह अझै न्यून

ekantipur.com · Fri Jun 09 00:31:07 GMT 2023

काठमाडौँ — कुनै समय लगानीयोग्य रकम नहुँदा कर्जा प्रवाह गर्न नसकेका बैंकले यतिबेला पर्याप्त पैसा (लगानीयोग्य रकम) हुँदा पनि ऋण लगानी गर्न सकेका छैनन् ।

आर्थिक गतिविधिमा देखिएको मन्दी, महँगो ब्याजदर, बैंक तथा वित्तीय संस्थाप्रति आमनागरिकमा बढ्दै गएको वितृष्णा, बैंकहरूविरुद्ध गतिविधि, निजी क्षेत्रको खस्किएको मनोबललगायत कारण बैंकहरूले चाहेर पनि कर्जा प्रवाह गर्न नसकेको जानकारहरू बताउँछन् । बैंक तथा वित्तीय संस्थाले विभिन्न आकर्षक योजना ल्याइरहँदा पनि अपेक्षित रूपमा कर्जा प्रवाह बढ्न सकेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)