चार्टर फ्लाइटको रुट पाइएन, उद्धारमा ढिलाइ
annapurnapost.com · Wed Oct 11 00:37:19 GMT 2023
इजरायलमा फ्लाई दुबई, टर्किस एयरलायन्स, एयर इन्डिया, कतार एयरलायन्सको उडान भने भइरहेको छ।
काठमाडौं : चार्टर फ्लाइटका लागि रुट नपाइएपछि इजरायलबाट नेपालीको उद्धारमा ढिलाइ हुने भएको छ। विद्रोही समूह हमासको आक्रमणपछि इजरायलमा रहेकाहरूले जतिसक्दो चाँडो उद्धार गरिदिन आग्रह गरिरहेका छन्। तर, जहाज तयारी अवस्थामा राखिए पनि हवाई रुट नपाइएका कारण जहाज पठाउन नसकिएको सरकारले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)