भूमि तथा वनसम्बन्धी अध्यादेशमा के–के छ व्यवस्था ? यसो भन्छिन् कानुन मन्त्री गौतम
ratopati.com · Tue Oct 13 14:37:48 GMT 2026

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले भूमिहीन नागरिकको वर्षौँदेखिको समस्या समाधान गर्न सरकारले भूमि तथा वनसम्बन्धी अध्यादेश जारी गरेको जानकारी दिएकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले दशकौँदेखि भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउने प्रतिबद्धता भए पनि धेरै परिवार अझै स्वामित्वबाट वञ्चित रहेकाले कानुनी अवरोध हटाउन अध्यादेश ल्याइएको स्पष्ट पारेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)