मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आइसिसी एकदिवसीय विश्वकप : पाकिस्तानविरुद्ध भारतको अपराजित यात्रा कायमै

nayapatrikadaily.com · Sun Oct 15 00:18:00 GMT 2023

अहमदाबादमा पाकिस्तानलाई सात विकेटले हराउँदै भारतले अपराजित यात्रा आठौँ खेलसम्म पुर्‍यायो

आइसिसी एकदिवसीय विश्वकपमा भारतले पाकिस्तानविरुद्धको अपराजित यात्रा आठौँ खेलसम्म पुर्‍याएको छ । शनिबार अहमदाबादस्थित नरेन्द्र मोदी मैदानमा भारतले पाकिस्तानविरुद्ध सात विकेटको सानदार जित निकालेको हो । प्रतिस्पर्धात्मक हुने अनुमान गरिए पनि पाकिस्तान घरेलु टोली भारतविरुद्ध निरीह भयो । पाकिस्तान भारतविरुद्ध बलिङ, ब्याटिङ र फिल्डिङमा चुक्यो । कुनै पनि समय पाकिस्तानले भारतलाई दबाबमा राख्न सकेन ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)