एकैदिन आज सात संसदीय समितिका बैठक
hamrakura.com · Wed Aug 12 00:00:00 GMT 2026
काठमाडौँ । आज विभिन्न सात ओटा संसदीय समितिको बैठक बस्दैछ । अर्थ, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित र कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ ।
यस्तै, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)